८ जेष्ठ २०८१, मंगलबार

थप २ जना कोरोना संक्रमित भेटिए, आजै ११ जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  16 May, 2020 4:30 pm


काठमाण्डौं , ३ जेठ । आजै थप २ जना कोरोना संक्रमित भेटिएका छन् ।

महोत्तरी र काभ्रेमा दुई जना पुरुषमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो संगै कोरोना संक्रमितको संख्या २ सय ७८ जना पुगेको छ । विहान मात्रै ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !