आज मात्रै थपिए ६२ कोरोना संक्रमित, प्रदेश-५ मा ७ जिल्ला प्रभावित

काठमाण्डौं, ५ जेठ । आज एकै दिन ६२ जनामा कोरोना संक्रमित भेटिएका छन् । बाँकेमामात्रै ४७ जना कोरोना संक्रमित भेटिएका छन् । विहान मात्रै विभिन्न जिल्लामा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमणको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या … Continue reading आज मात्रै थपिए ६२ कोरोना संक्रमित, प्रदेश-५ मा ७ जिल्ला प्रभावित