नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले राखेको हुँ : बामदेव गौतम

काठमाण्डौं, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले छुटेको नेपाली भूमि समावेश गरेर नक्सा जारी गर्ने प्रस्ताव पार्टीमा आफूले राखेको बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा उपाध्यक्ष गौतमले विगतदेखि नै आफूले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने माग पार्टीमा सशक्त रुपमा राख्दै आएको बताएका छन् । उनले भनेका छन्,‘मैले … Continue reading नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले राखेको हुँ : बामदेव गौतम