भारतद्धारा आफ्नो देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह

काठमाण्डौं, ७ जेठ । भारतले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह गरेको छ । नेपालले आज आफ्नो नयाँ नक्सा जारी गरेपछि प्रतिकृया दिदै भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको नक्साभित्र भारतीय भूमि समावेश भएको दाबी गरेका छन् । उनले एकपक्षीय ढंगले भएको काम ऐतिहासिक र प्रमाणमा आधारित नभएको दाबी गरेका छन् । … Continue reading भारतद्धारा आफ्नो देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह