सीमाका विषयलाई अहिले अन्तराष्ट्रियकरण गर्दैनौं : मन्त्री खतिवडा

काठमाण्डौं,९ जेठ । सरकारले सीमाका विषयलाई अहिले अन्तराष्ट्रियकरण नगर्ने बताएको छ । मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, सूचना तथा प्रविधिमन्त्री डा.युवराज खतिवडाले भने,‘अहिले हामीले नेपालको वास्तविक अन्तराष्ट्रिय सीमासहितको नक्शा जारी गरेका छौं । यो नक्शा जारी गरिसकेपछि त्यो संग सम्बन्धित विवादका विषयहरु अथवा अरु कुनै छिमेकी मुलुकसँग हुने विवादका … Continue reading सीमाका विषयलाई अहिले अन्तराष्ट्रियकरण गर्दैनौं : मन्त्री खतिवडा