रोल्पामा कार्यपालिका बैठकमै गाँउपालिका अध्यक्ष र वडाअध्यक्षबीच कुटाकुट, वडाध्यक्षद्धारा प्रहरीमा जाहेरी

रोल्पा,१० जेठ । रोल्पाको सुनिल स्मृति गाँउपालिका अध्यक्ष गुनेन्द्र घर्तीबाट आफूमाथी कुटपिट भएको आरोप लगाउँदै वडा नम्बर—४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले इलाका प्रहरी कार्यालय सुलीचौरमा उजुरी दिएका छन् । बैंक सञ्चालन गर्ने समयका विषयमा विवाद भएपछि कार्यपालिका बैठकमै अध्यक्ष घर्तीले आफूमाथी हात हालेको क्षेत्रीले बताएका छन् । वडाअध्यक्ष क्षेत्रीले इलाका प्रहरी कार्यालय सुलीचौरमा दिएको उजुरीमा … Continue reading रोल्पामा कार्यपालिका बैठकमै गाँउपालिका अध्यक्ष र वडाअध्यक्षबीच कुटाकुट, वडाध्यक्षद्धारा प्रहरीमा जाहेरी