थप १ सय ८९ जना कोरोना संक्रमित भेटिए

काठमाण्डौं, १७ जेठ ।  पछिल्लो २४ घण्टामा १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । यसले अहिलेसम्म हरेक दिन कोरोना संक्रमितको संख्या बढेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न जिल्लामा १ सय ८९ जना कोरोना संक्रमित भेटिएको जानकारी दिए । धनुषाका ७ जना, झापाका १ जना, कपिलवस्तुका १ … Continue reading थप १ सय ८९ जना कोरोना संक्रमित भेटिए