आज विश्व दूध दिवसः यस्ता छन् दूध तथा दुग्ध पदार्थ सम्बन्धि तथ्यहरू

लक्ष्मी ज्ञवाली काठमाडाैं, १९ जेठ । आज जून १  अर्थात् विश्व दूध दिवस, विश्वभर याे दिवस मनाइँदैछ । नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाइदै आइएकाे दुध दिवसलाइ कृषि प्रधान मुलुककाे नाताले प्राथमिकतासाथ बनाइदै आइएकाे छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतकाे राष्ट्रिय दुग्ध विकास बाेर्ड, पशु सेवा विभाग र नीजि क्षेत्रका केन्द्रीय … Continue reading आज विश्व दूध दिवसः यस्ता छन् दूध तथा दुग्ध पदार्थ सम्बन्धि तथ्यहरू