लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा गण्डकीका मुख्यमन्त्री पाण्डेलाई पाल्पामा स्वागत
पाल्पा । लुम्बिनी प्रदेशको आयोजनामा अन्तरप्रदेशीय स्तरीय बैठक पाल्पाको ऐतिहासिक रानीमहलमा सुरु भएको छ। बैठकमा सहभागी हुन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पाल्पा आइपुग्दा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भव्य स्वागत गरेका हुन् । बैठकमा दुई प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू तथा उच्चस्तरीय सरकारी अधिकारीहरूको विशेष उपस्थिति रहेको छ। दुवै प्रदेशको समृद्धि र विकासका … Continue reading लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा गण्डकीका मुख्यमन्त्री पाण्डेलाई पाल्पामा स्वागत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed