आ.व. २०७७/७८ को कृषि क्षेत्रमा विनियोजित बजेटको समिक्षा 

कोरोना (कोभिड १९) सुक्ष्म जिवाणुले संसारभरका मानिस र तिनका क्रियाकलापलाई असर गरेको छ । सिंगो मानव जगत् आज यही जिवाणुसँग जुधिरहेको छ । यसबाट श्रृजित समस्याको व्यवस्थापन गर्दै नागरिकलाई सुरक्षित राख्नु राज्यको दायित्व हो । खानाको स्रोत मुलत जमिन, जंगल र जलबाट प्राप्त हुन्छ । कृषि यसको मूल आधार हो । यसो भएकाले कृषि मानव … Continue reading आ.व. २०७७/७८ को कृषि क्षेत्रमा विनियोजित बजेटको समिक्षा