प्रदेश-५ मा तीन हजारजना कोरोना संक्रमित हुनसक्छन्ः मुख्यमन्त्री पोख्रेल

रुपन्देही, २४ जेठ । प्रदेश-५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशभित्र पहिलो चरणमा २ हजार र त्यसपछि थप १ हजार जना कोरोनाबाट संक्रमित हुनसक्ने बताएका छन् । परिक्षणको दायरा बढेसँगै आउने केही समय संक्रमितको संख्यामा उल्लेख्य वृद्धिहुने अनुमान गरिएको मुख्यमन्त्री पोख्रेलको भनाई छ । उनले सामाजिक सञ्जाल फेसबुकमा आज भनेका छन्,‘परिक्षणको दायरा बढेसंगै आउने केही समय … Continue reading प्रदेश-५ मा तीन हजारजना कोरोना संक्रमित हुनसक्छन्ः मुख्यमन्त्री पोख्रेल