रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५ जनाको हत्या

रुपन्देही, २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१० कान्छीबजारमा रहेको पशु फर्ममा ५ जनाको हत्या भएको छ । मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रूपन्देही मुगिया बालापुरका … Continue reading रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५ जनाको हत्या