रुकुम पूर्वमा चिप्लिए प्रचण्ड : अदालतमा विचारधीन मुद्दाकाे विषयमा बाेल्दा माओवादीभित्रै दुई धार

दाङ । कुनै बेला सशस्त्र आन्दोलनको ‘कमाण्ड बेस’ मानिएको रुकुम (पूर्व) मा अहिले सशक्त राजनीतिक बहस छ । यसपटककाे बहस युद्धजन्य रणनीतिक विषय हाे । सदरमुकाम विवादको राजनीतिक ध्रुवीकरणले माओवादीको बलियो आधारक्षेत्रलाई नै दुई धारमा विभाजित बनाइदिएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तिले यो विवादलाई पुनः चुल्याएको छ। … Continue reading रुकुम पूर्वमा चिप्लिए प्रचण्ड : अदालतमा विचारधीन मुद्दाकाे विषयमा बाेल्दा माओवादीभित्रै दुई धार