रकम वितरणमा घोराही उपमहानगरको मानोमानी,नाफामूलक संस्थालाई बाँडियो झण्डै रू. ५० लाख

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिकाले रकम वितरणमा मनपर्दी गर्दै नाफामूलक संस्थाहरूलाई झण्डै ५० लाख रुपैयाँ वितरण गरेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ । वितरणमूखी खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पुँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन २०८०/८१ ले भनेको छ,“जसबाट नाफा कमाउने … Continue reading रकम वितरणमा घोराही उपमहानगरको मानोमानी,नाफामूलक संस्थालाई बाँडियो झण्डै रू. ५० लाख