नागरिक अधिकारमाथि कुठाराघात : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्यबाट टाढिँदै

दाङ । आशाको उज्यालो बनेको थियो-स्वास्थ्य बीमा कार्यक्रम । कार्ड बोकेर सरकारी अस्पतालमा पुग्दा उपचार पाइने, औषधि किन्न लाइन नबस्दा राहत मिल्ने, न धनी न गरिब भन्ने भेद रहने । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस्ता अनुभव बोकेका थुप्रै सेवाग्राही थिए, जसले बीमा प्रणालीलाई जीवनको सहारा ठाने तर अब, त्यही सहारा धमिलो बन्दै गएको छ। … Continue reading नागरिक अधिकारमाथि कुठाराघात : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्यबाट टाढिँदै