छिमेकी मुलुक भारत र चीनबीचको तनावबारे नेपालको धारणा सार्वजनिक

काठमाडौं, ६ असार । दुई छिमेकी मुलुक भारत र चीनबीच तनाव बढेका बेला नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । चीन र भारतबीच लद्दाखको सीमा क्षेत्रमा तनाव भईरहेका बेला पररारष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर विवादलाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाब दिएको हो । परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमार्फत नेपालले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि … Continue reading छिमेकी मुलुक भारत र चीनबीचको तनावबारे नेपालको धारणा सार्वजनिक