निर्वाचन आयोग निर्णय : कांग्रेस आधिकारिकता गगन थापा पक्षलाई प्रदान
काठमाडौँ । लामो समयदेखि विवादमा रहेको नेपाली कांग्रेसको नेतृत्वसम्बन्धी अन्योल अन्ततः निर्वाचन आयोगको निर्णयसँगै टुंगिएको छ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको रूपमा मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार पार्टी विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको समूहलाई वैधानिक ठहर गरेको हो । आयोगको यो निर्णयसँगै कांग्रेसभित्र समानान्तर दाबी … Continue reading निर्वाचन आयोग निर्णय : कांग्रेस आधिकारिकता गगन थापा पक्षलाई प्रदान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed