प्रकाश शाही दाङ क्षेत्र नम्बर-१ मा सबैभन्दा कान्छा उम्मेदवार

काठमाडौँ । नेकपा (माओवादी)बाट उम्मेदवार रहेका प्रकाश शाही दाङ क्षेत्र नम्बर १ को सबैभन्दा कान्छा उम्मेदवार बनेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार दाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका ९ जनामध्ये शाही सबैभन्दा कान्छा उम्मेदवार हुन् । ४० वर्षीय शाही पहिलो पटक प्रतिनिधि सभामा उम्मेदवार बनेका हुन् । उनी अखिल … Continue reading प्रकाश शाही दाङ क्षेत्र नम्बर-१ मा सबैभन्दा कान्छा उम्मेदवार