सरकारको अनुमान गलत,सलह किरा नेपाल भित्रियो

काठमाडौं,१३ असार । कृषि मन्त्रालयको अनुमान विपरित सलह किरा नेपाल प्रवेश गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सलह नेपालमा प्रवेश गरेको जानकारी गराएको हो । प्राधिकरणले सानो सानो झुण्डमा सलह नेपाल प्रवेश गरेको जानकारी गराएको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको जनाएको … Continue reading सरकारको अनुमान गलत,सलह किरा नेपाल भित्रियो