५ फाल्गुन २०८२, मंगलबार

दाङको तुलसीपुरमा सिलिन्डर विस्फोट

प्रकाशित मिति :  17 February, 2026 12:35 pm


काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका स्थित पातु खोला किनारमा सिलिन्डर विस्फोट भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)मा आबद्ध समूहले विस्फोट गराएको प्रहरीको आजशङ्का छ ।

नेकपा बहुमतले आज नेपाल बन्दको घोषणा गरेको थियो । खोला किनारमा विस्फोट गराइएको हुनाले मानवीय क्षति भएको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !