भारतमा आपराधिक समूहसँगको गोली हानाहानमा डीएसपीसहित ८ प्रहरी मारिए

काठमाडौं,१९ असार । भारतको कानपुरमा अपराधीलाई पक्राउ गर्नेक्रममा भएको आक्रमणमा एक जना डीएसपीसहित ८ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा प्रहरीहरु घाईते भएका भारतीय सञ्चार माध्यामले जनाएका छन् । राज्यका पुलिस महानिर्देशक हितेशचन्द्र अवस्थीले कानपुर क्षेत्रका एक खुंखार अपराधी मानिने विकास दुबेलाई पक्राउ गर्न चौबेपुर प्रहरी चौकीबाट गएको प्रहरी टोलीमाथी गोली प्रहार भएको थियो … Continue reading भारतमा आपराधिक समूहसँगको गोली हानाहानमा डीएसपीसहित ८ प्रहरी मारिए