सिन्धुपाल्चोकको जम्बु बजारमा बाढी पस्दा १९ जना सम्पर्कविहिन ,२ जनाको शव भेटियो

काठमाडौं, २५ असार। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको गातिस्थित जम्बु बजारमा बाढी पस्दा १४ घरका १९ जना सम्पर्कविहिन भएका छन् । बाढीले १४ वटा घर बगाएको छ । राति १ बजेतिर भोटेकोशी र ठाडोखोलामा आएको बाढीले जम्बु बजारमा ठूलो क्षति पुगेको हो । अविरल वर्षाका कारण गएको पहिरोले सिंगै बजार बगाएको छ । अहिलेसम्म २० वर्षीय निकेश … Continue reading सिन्धुपाल्चोकको जम्बु बजारमा बाढी पस्दा १९ जना सम्पर्कविहिन ,२ जनाको शव भेटियो