नेपालमा पहिलोपटक गाईमा लम्पी स्किन रोगको पुष्टि, गाईभैँसीका लागि खतरनाक रहेको चेतावनी

काठमाडौं,२१ साउन । नेपालमा पहिलो पटक लम्पी स्किन रोग देखिएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा  गरेको परीक्षणमा लम्पी स्किन रोगको पुष्टि भएको हो । यो रोग नेपालमा पहिलो पटक पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले जानकारी दिए । विभागमा पत्रकार सम्मेलन गरेर असार महिनाको अन्तिम सातातिर मोरङ जिल्लामा केही … Continue reading नेपालमा पहिलोपटक गाईमा लम्पी स्किन रोगको पुष्टि, गाईभैँसीका लागि खतरनाक रहेको चेतावनी