काठमाडौंको गोंगबु हत्याकाण्ड आरोपी महिला सार्वजनिक

काठमाडौं, २७ साउन । काठमाडौंको गोंगबुमा बिभत्स हत्या गरी सुटकेशमा शरीरको भाग र झोलामा टाउको राखेर फालेको आरोपमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या गरेपछि चितवन माइत गएर बसेकी कल्पना मुडभरी(पौडेल)लाई पक्राउ गरेर आज काठमाडौं प्रहरीले सार्वजनिक गरेको हो । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं.७ स्थायी घर भई हाल गोंगबु स्थित एक … Continue reading काठमाडौंको गोंगबु हत्याकाण्ड आरोपी महिला सार्वजनिक