बाँकेमा कोरोना संक्रमित एक जनाको मृत्यु

काठमाडौं, २ भदौ । बाँकेमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका-५ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । ति पुरुषलाई साउन ३० गते कोरोनाको लक्षण देखिएको थियो ।  साउन ३२ गते अस्पताल भर्ना भएका पुरुषको स्वाब संकलन गरेर परीक्षण गर्दा हिजो मात्रै रिपोर्ट पोजेटिभ आएको थियो । … Continue reading बाँकेमा कोरोना संक्रमित एक जनाको मृत्यु