देशभर थप ७ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि,काठमाडौं उपत्यकामा मात्रै २ सय जना भेटिए

काठमाडौं, ४ भदौ । देशभर थप ७ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ११ हजार ८ सय ३२ जनामा परीक्षण गर्दा ७ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए । काठमाडौं उपत्यकामा २ सय जना संक्रमित … Continue reading देशभर थप ७ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि,काठमाडौं उपत्यकामा मात्रै २ सय जना भेटिए