पठन संस्कृतिको विकास कसरी गर्ने ?

उठान सामान्यतया पढ्ने बानी वा संस्कारलाई पठन संस्कृति भनेर बुझ्न सकिन्छ । हामीले पढ्नुपर्ने चीजहरू धेरै छन् तर हामीसँग समय अत्यन्त थोरै छ । पढ्ने नाममा हामीले जीवनको एकचौथाइ भाग शिक्षण संस्थाहरूमा बिताउँछौँ तर हाम्रो पढाइले हामीलाई सजिलोसँग जीवन गुडाउने आधार भने प्रदान गर्न सकिरहेको छैन । शिक्षण संस्थामा पढ्ने पढाइ मात्र पढाइ हो भन्ने … Continue reading पठन संस्कृतिको विकास कसरी गर्ने ?