१८ बैशाख २०८१, मंगलबार

सेती प्रादेशिक अस्पतालमा काेराेना संक्रमितकाे मृत्यु

प्रकाशित मिति :  26 August, 2020 3:01 pm


कैलाली, १० भदाै । 

कैलालीकाे सेती अस्पतालमा बुधबार १ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

कैलालीकाे धनगढीस्थित सेती प्राद्रेशिक अस्पतालमा उपाचार भइरहेका गाेदावारी नगरपालिकाका ४५ बर्षिय पुरूषकाे  मृत्यु भएकाे सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

धनगढीस्थित निर्सग अस्पतालकाे आईसीयुमा उपचार भइरहेका उनलाई मंगलबार काेराेना संक्रमण पृष्टि भएपछि  सेती प्रादेशिक अस्पतालमा सारिएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !