कोरोना युद्ध जितेर- डा.प्रकाश पौडेल

काठमाडौंको नेपाल मेडिकल कलेजमा कार्यरत सर्जन डा.प्रकाश पौडेल कोरोना संक्रमणबाट यसै हप्ता मुक्त भए । कोरोना संक्रमणको पुष्टि भएपछि डा. पौडेल दुई हप्ता आइसोलेसन बसेका थिए । कोरोना मुक्त भएलगत्तै आफ्नो अनुभव समेटेर एउटा कविता लेखे र फेसबुकमा   राखे । समय-सान्दर्भिक उक्त कविता प्रस्तुत गरेका छौं ।  यो कविता लेख्दै गर्दा डा. पौडेलले ‘कोरोना संक्रमणबाट … Continue reading कोरोना युद्ध जितेर- डा.प्रकाश पौडेल