८ जेष्ठ २०८१, मंगलबार

कोरोना युद्ध जितेर- डा.प्रकाश पौडेल

प्रकाशित मिति :  29 August, 2020 12:15 pm


काठमाडौंको नेपाल मेडिकल कलेजमा कार्यरत सर्जन डा.प्रकाश पौडेल कोरोना संक्रमणबाट यसै हप्ता मुक्त भए । कोरोना संक्रमणको पुष्टि भएपछि डा. पौडेल दुई हप्ता आइसोलेसन बसेका थिए । कोरोना मुक्त भएलगत्तै आफ्नो अनुभव समेटेर एउटा कविता लेखे र फेसबुकमा   राखे । समय-सान्दर्भिक उक्त कविता प्रस्तुत गरेका छौं । 

यो कविता लेख्दै गर्दा डा. पौडेलले ‘कोरोना संक्रमणबाट मुक्त भएर सामान्य जीवनयापनमा फर्किनुभएका र आत्मविश्वासका साथ अझै कोरोनासँग जुझिरहनु भएका सुन्दर मनहरुप्रति नमन गर्दै’ भनेर उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !