अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि लगानी जुटायो

काठमाडौँ, १२ असोज । अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि लगानी जुटेको   छ । ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको आयोजनामा हिमालय बैंकको अगुवाईमा लगानी जुटेको हो । कूल लगानीको ७० प्रतिशत ५ अर्ब १८ करोड रुपैयाँ हिमालन बैंक लिमिटेडको अगुवाईमा क्रमशः कर्मचारी संचय … Continue reading अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि लगानी जुटायो