लुम्बिनी प्रदेश सभाको यो कार्यकाल बुटवलमै सकिन्छ होला !

रुपन्देही, २१ असोज । प्रदेश-५ अर्थात लुम्बिनी प्रदेशको स्थायी राजधानी तोक्दा चर्को विवाद भयो । प्रदेश सभामा कुर्सी तोडफोड समेत भयो । विवादकैबीचपनि ‘भर्जिन’ ल्याण्डको रुपमा रहेको दाङ देउखुरी स्थायी राजधानी दुईतिहाई बहुमतले पारित भयो । स्थायी राजधानी पारित भएपछि आक्रोसमा ‘बुटवलबाट तत्काल सर’ भन्ने आवाज सुनियो भने देउखुरीमा भौतिक संरचनै छैन के होला ? … Continue reading लुम्बिनी प्रदेश सभाको यो कार्यकाल बुटवलमै सकिन्छ होला !