२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको एपेन्डिसाइटिस अप्रेसन: स्वास्थ्य स्थिर

प्रकाशित मिति :  26 November, 2019 1:54 pm


काठमाडौं, १० मंसिर

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार टिचिङ अस्पताल महाराजगन्जस्थित कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टरमा आज (मंगलबार) २:४५ बजे सफलतापूर्वक सम्पन्न भएको हो ।

अप्रेसन पश्चात प्रश्चात अोलीको श्वास्थयस्थिति स्थिर रहेको टिचिङ अस्पतालले जनाएको छ। कार्यकारी निर्देशक प्रा. डा. उत्तम कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा हाल सघन उपचारको सम्पूर्ण व्यवस्था सहित निरन्तर निगरानीमा राखिएको छ।



प्रतिक्रिया दिनुहोस !