भारतीय गुुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्रीले भेटकोमा नागरिक अगुवाहरुको आपत्ति

काठमाडौं,८ कार्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आपत्तिजनक भएको भन्दै नागरिक अगुवाको एक समूहले विरोध जनाएको छ । २३ जना नागरिक अगुवाले आज संयुक्त रुपमा एक अपिल प्रकाशित गर्दै विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नु कुनै पनि अर्थमा जायज मान्न नसक्ने उल्लेख … Continue reading भारतीय गुुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्रीले भेटकोमा नागरिक अगुवाहरुको आपत्ति