२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको श्वास्थ्यमा थप सुधार (अपडेट)

प्रकाशित मिति :  27 November, 2019 7:45 pm


काठमाडौं, ११ मंसिर

प्रधानमन्त्री केपी शर्मा ओलीको श्वास्थ्यमा थप सुधार भएको छ। बुधबार बेलुका सात बजे अस्पताल प्रशासनले प्रेस बिज्ञप्ति जारी गर्दै पछिल्लो अपडेट सार्वजनिक गरेको छ।

 



प्रतिक्रिया दिनुहोस !