रोल्पाको प्रकाशन इतिहासमाथि सिंहावलोकन

‘सिंहावलोकन’ मलाई खुबै मन पर्ने शब्द, आजकाल त्यति चल्दैन क्यारे । यो शब्दको सट्टा बरु ‘रिभ्यूू’ वा ‘समीक्षा’ भनेको सुन्छु–पढ्छु । म भने आज यसलाई सिंहावलोकन नै भन्न रुचाउने छु । ‘नोस्टाल्जिक सिंहावलोकन’ भने पनि फरक नपर्ला । र, नोस्टाल्जिकमा हुनुमा एक प्रकारको विगतको मादकता मात्र हुन्छ भने सिंहावलोकनमा गन्तव्यतर्फको दृढता पनि । सिंहको गजबको … Continue reading रोल्पाको प्रकाशन इतिहासमाथि सिंहावलोकन