२६ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीकाे स्वास्थ्यस्थिति बुझ्न राष्ट्रपति अस्पतालमा

प्रकाशित मिति :  28 November, 2019 9:50 pm


काठमाडाैं, १२ मंसिर

प्रधानमन्त्री केपी शर्मा ओलीको श्वास्थ्यस्थिति बुझ्न राष्ट्रपति विद्या देवी भण्डारी महाराजगञ्ज टिचिङ अस्पताल पुग्नु भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार राष्ट्रपति भण्डारीलर प्रधानमन्त्रीको श्वास्थ्यमा सुधार भएको प्रति खुसी व्यक्त गर्नुभएको छ।

 



प्रतिक्रिया दिनुहोस !