रोल्पा जिल्लाको स्थापना सम्बन्धी ऐतिहासिक तथ्य

२०१७ साल पुस १ गते पञ्चायती  व्यवस्थाको थालनी पछि नेपाललाइ १४ अञ्चल र ७५ जिल्लामा विभाजन र सोही अनुसार  गाउँ तथा नगर पञ्चायत  गठन गर्ने क्रममा नयाँ जिल्लाको रुपमा यस रोल्पा जिल्लाको स्थापना भएको थियो । यस जिल्लाको साथै लिबाङ्गमा जिल्ला सदरमुकाम स्थापना कसरी भएको थियो भन्ने कुराको जानकारी दिन सान्दर्भिक देखिएकोले साथै उक्त गतिविधीमा … Continue reading रोल्पा जिल्लाको स्थापना सम्बन्धी ऐतिहासिक तथ्य