सत्तारुढ नेकपाभित्र विवाद चर्किदै, विप्लव नेकपामाथी प्रतिबन्ध, राजावादीहरुको प्रर्दशन फैँलिदै

काठमाडौं,२० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र किचलो बढिरहेका बेला राजतन्त्रको पक्षमा देशभर प्रर्दशन फैँलिदै गएको छ । अहिलेसम्म मुख्य मुख्य शहरहरुमा प्रर्दशन भइसकेको छ । प्रर्दशनको अगुवाई गर्ने पार्टी नदेखिएपनि कतिपय ठाउँमा राप्रपाले प्रर्दशनका लागि आग्रह गरिरहेको छ र यसका नेताहरु यस्ता प्रर्दशनमा सहभागि बन्ने गरेका छन् । अहिलेसम्म वीरगञ्ज, नेपालगञ्ज, दाङ, बुटवल, … Continue reading सत्तारुढ नेकपाभित्र विवाद चर्किदै, विप्लव नेकपामाथी प्रतिबन्ध, राजावादीहरुको प्रर्दशन फैँलिदै