२१ बैशाख २०८१, शुक्रबार

राजधानीमा सरकारविरुद्ध राप्रपाको प्रर्दशन

प्रकाशित मिति :  1 January, 2021 3:04 pm


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध प्रर्दशन गरेको छ । राजतन्त्र र हिन्दु राष्ट्र  पुनः स्थापनाको माग गर्दै राप्रपाले शुक्रबार काठमाडौमा प्रदर्शन गरेको छ ।

उपत्यकाबाहेक देशका विभिन्न जिल्लाबाट कार्यकर्ताहरु काठमाडौ आएर प्रर्दशनमा सहभागी भएका छन् । सरकारको असफलता भ्रष्टचार, धर्म परिर्वतन तथा कोरोना माहामारी नियन्त्रणका विषयमा सरकारको कमजोर भएको भन्दै राजधानीमा प्रर्दशन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !