ट्रम्पका समर्थकले गरेको तोडफोडपछि भएको हिंसामा मृतकको संख्या ४ पुग्यो,अवरुद्ध संसद सुरु

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक संसद भवन छिरेर तोडफोड सुरु गरेपछि प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेर तोडफोड सुरु गरेका थिए । परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले … Continue reading ट्रम्पका समर्थकले गरेको तोडफोडपछि भएको हिंसामा मृतकको संख्या ४ पुग्यो,अवरुद्ध संसद सुरु