१७ माघ २०७९, मंगलबार

माघ १ गते सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति :  10 January, 2021 2:29 pm


काठमाडौं । सरकारले माघ १ गते माघे सक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

सोही बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।



प्रतिक्रिया दिनुहोस !