पाकिस्तानको माउण्ट केटूमा नेपाली आरोहीले विश्व रेकर्ड कायम गर्दाको क्षण (फोटो फिचर)

काठमाडौं । ८ हजार मिटर अग्ला संसारका १४ हिमालमध्ये १३ वटाको हिउँदमा आरोहण भइसकेको थियो । तर संसारको दोस्रो अग्लो चुचुरो पाकिस्तानको माउन्ट केटूमा आरोहीहरू विभिन्न प्रयासका बाबजुद हिउँदको सिजनमा आरोहण गर्न सकेका थिएनन् । ८६११ मिटर अग्लो यो हिमालको गत शनिबार पहिलो पटक दश जना नेपाली आरोहीले सफलतापूर्वक आरोण गरेर विश्व किर्तिमान कायम गरेका … Continue reading पाकिस्तानको माउण्ट केटूमा नेपाली आरोहीले विश्व रेकर्ड कायम गर्दाको क्षण (फोटो फिचर)