८ बैशाख २०८१, शनिबार

डडेल्धुरामा बालिका बलत्कारको आरोपमा शिक्षक पक्राउ

प्रकाशित मिति :  21 February, 2021 2:43 pm


काठमाडौं । डडेल्धुरामा एक बालिकाको बलत्कार भएको छ । डडेल्धुराको श्री भुवनेश्वरी माध्यामिक विद्यालयमा पढाउने शिक्षक देविलाल भट्टले १० वर्षकी बौद्धिक अपांग बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

हिजो बलत्कारको घटना सार्वजनिक भएपछि आज निज शिक्षकलाई पक्राउ गरिएको गन्यापधुरा अस्थाई इलाका प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !