विप्लव नेतृत्व नेकपाका यी दुई नेता आज छुटलान् ?

काठमाडौं । विप्लव नेतृत्वको नेकपासँग वार्ता प्रसंग चलिरहेका बेला आज दुई नेताको सुनुवाई छ । केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई छ भने पूर्वकार्यालय सचिव भेषराज भुसालको जिल्ला अदालत काठमाडौंमा थुनछेकको बहस छ । बास्तोला बास्तोलालाई यसअघि पनि सर्वोच्चले रिहा गर्न आदेश दिएपछि प्रहरीले फेरि पक्राउ गरेको थियो भने भुसाललाई बुटवलबाट पक्राउ … Continue reading विप्लव नेतृत्व नेकपाका यी दुई नेता आज छुटलान् ?