डेरी उद्योग संघको साधारणसभा सम्पन्न, स्वदेशी उत्पादन प्रर्वद्धनमा जोड

पोखरा । डेरी उद्योग संघको १२ औं साधारणसभा कास्कीको पोखरामा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै संघका अध्यक्ष राजकुमार दाहालले भारत तथा तेस्रो मुलुकबाट २ अर्व भन्दा बढीको दुग्ध पदार्थ आयात भइरहेकाले स्वदेशी उत्पादन प्रवद्र्धनमा जोड दिनु पर्ने बताएका छन् । कृषिका आधारभूत वस्तुमा प्रत्यक्ष वैदेशिक लगानीको विरोध गर्दै आएको संघले स्वदेशी उत्पादन तथा प्रवद्र्धनका … Continue reading डेरी उद्योग संघको साधारणसभा सम्पन्न, स्वदेशी उत्पादन प्रर्वद्धनमा जोड