२४ बैशाख २०८१, सोमबार

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  26 March, 2021 12:28 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्यले ओरालो लागेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ३ सय रुपैयाँ र तेजावी सुन ८५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बिहीबार छापावाला सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै हिजो १ हजार२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य भने आज स्थिर रहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !