१२ बैशाख २०८१, बुधबार

आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै, ३ साता विद्यालय बन्द गर्ने प्रस्तावमाथि छलफल हुने

प्रकाशित मिति :  12 April, 2021 1:11 pm


काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सोमबार (आज) साँझ बस्ने नियमित बैठकमा नयाँ प्रजातीको कोरोना भाइरस संक्रमण र जोखिम नियन्त्रणका लागि सरकारले चाल्ने थप कदममा छलफल हुने भएको छ ।

त्यस्तै सीसीएमसीको शनिबार बसेको बैठकले प्रस्ताव गरेका बुँदाहरुमा पनि छलफल हुने बताइएको छ । सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस !