२३ बैशाख २०८१, आइतबार

शुक्रबार सुनको मूल्य ५ सयले घट्यो

प्रकाशित मिति :  23 April, 2021 11:56 am


काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा छापावाला सुनको मूल्य घटेको छ ।

शुक्रबार बजारमा छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेर प्रतिताला ९१ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ र ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !