कृषि क्षेत्रको विकासमा संचार जगतको भूमिका उच्च छः कृषि सचिव कार्की

काठमाडौं । सुझाव पत्र बुझ्दै मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले नेपालमा कृषि क्षेत्रको विकासको लागि संचारकर्मीको भूमिका उच्च रहेको बताएका छन् । सोमबार एसोसिएशन अफ नेपाली एग्रीकल्चरल जर्नलिस्टस् (अनाज) को तर्फबाट सुझाव लिंदै कार्कीले कृषि क्षेत्रमा मिडियाले दिएको प्राथमिकताले कृषि विकासको गति बढेको प्रतिक्रिया दिएका हुन् । अनाज ले आगामी वर्ष ०७८÷७९ को नीति … Continue reading कृषि क्षेत्रको विकासमा संचार जगतको भूमिका उच्च छः कृषि सचिव कार्की